१०७ वर्ष सम्म पनि स्वस्थ रहेका वृद सुन्दरहरैचा,२ मोरंग, सामान्यतया मानिसको उमेर कति हो ८० वा ९० वर्ष तर यो समाजमा केहि यस्ता मानिस छन् ति...
सुन्दरहरैचा,२ मोरंग, सामान्यतया मानिसको उमेर कति हो ८० वा ९० वर्ष तर यो समाजमा केहि यस्ता मानिस छन् तिनै मध्धेका एक हुन् अन्शेद्रु थारु उनको उमेर हो १०७ वर्ष बि.स. १९६७ साल बैशाख ५ गते बाबु सतन थारु तथा आमा गनौरी थारुका कोखबाट बिराटनगर खर्जी मा जन्मेका अन्सेंद्रु २०१५ सालमा गर्मीका कारण खान रुच्न छाडेपछि श्रीमती र सन्तानका साथ मज्झुवा एक हुन् थारुका २ छोरा र १ छोरी छन् १० नातिनातिनी तथा ९ जना पनाति पनातीनी छन्। थारुकी श्रीमतिकाे १८ वर्ष अगाडी निधन भयो ,अहिले सामान्य हिडडुल गर्न सक्ने उनि १५ सालमा मिर्गौलिया ठुलो जंगल भएको सम्झिन्छन ,उति बेला आफुले पढाउने काम समेत गरेको वताउछन, पन्च्यात कालमा वडाअध्यक्ष समेत बनेका थारुले नेपालको राणा सासन पन्च्यात प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्रसम्म नियाल्ने मौका पाएका छन् अहिले सरकारले वृद्दको सम्मानमा वितरण गर्ने गरेको वृद जस्तो ले सकारात्मक लिएका उनले विकास निर्माण नहुदा पन्च्यात भन्दा खासै राम्रो नभएको गुनासो गर्छन मुलुक सम्पन्न भएको हेर्ने धोको छ, थारुको अहिले सम्म आफुलाई रोग नालाग्नुको कारण आफु स्वस्थ परे सजग रहनु र साहाकारी खान खानु रहेको उनि वताउछन, हाल सुन्दर्हरैचा,२ मिर्गौलिया लप्तोल कान्छा छोराको घरमा बस्दै अाएका उनि स्वास्थ्य नै मानिसको ठूलाे सम्पति भएको वताउछन ।