असाेज ६,वेलवारी । हामी हिड्ने बाटोहरु तिमि म नदेखेर टाेलाए होला कति बाटो भरी दुभो मौलाएर अल्झिएर रोए होला कति बिर्सौ भन...
असाेज ६,वेलवारी ।
हामी हिड्ने बाटोहरु तिमि म नदेखेर टाेलाए होला कति
बाटो भरी दुभो मौलाएर अल्झिएर रोए होला कति
अभावको पिडा मनहरुमा आगोहरु सल्किएर रोए कति
अन्त्य नहुदो रै छ बर्षाै पछि टाेलाउ छु उहीँ यादमा फेरि
उनको पनि परेलिमा आँसुहरु छल्किएर रोए होला कति
न त देख्छ कसैले न त सोधे कसैले ढलेका पलहरु
बेमौसमी फुल धुलोसरी इच्छाहरु कुल्चिएर रोए कति
हामी हिड्ने बाटोहरु तिमी म नदेखेर टाेलाए होला कति
बाटो भरी दुभो मौलाएर अल्झिएर रोए होला कति
निस्चल राई( कुमार)
जन्म: खोटाङ, दिक्तेल
हाल बेलबारी
सङ्कलक: ऋषि