वेलचौरी । विस्व आदर्श कलेज, अध्याय ब्याण्ड र बेलबारी युवाहरु को संयुक्त आयोजनामा बाढि पीडितहरुलाई भाद्र १७ गते राहत वितरण गरिएको छ। राहत ...
वेलचौरी । विस्व आदर्श कलेज, अध्याय ब्याण्ड र बेलबारी युवाहरु को संयुक्त आयोजनामा बाढि पीडितहरुलाई भाद्र १७ गते राहत वितरण गरिएको छ। राहत वितरण केराबारी गाउँपालिका वडा नं:०९ बेलचौरी का १० घरका बाढि पीडित हरुलाइ वितरण गरिएको हो। राहत सामाग्री हरु मा दैनिक उपभोगी सामान : चामल, तेल, चाउचाउ,भाडाँकुडाँ, म्याट आदि वितरण गरिएको थियो। सोही क्रममा पीडितहरुको स्वास्थ स्थितिलाइ मध्यनजर गर्दै स्वास्थ शिवीर समेत चलाइएको थियो।
सो राहत वितरणका लागि बेलबारीका स्थानियवासी खगेन्द्र कुमार राईले संयोजन गरेका थिए।
ऋषि रार्इ

