धनुषा–जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता कायमै छ । ताजा अवस्थामा मेयर उपमेयरमा राजपाका उम्मेदवारको १६०२८/१२२७७ नेपाली काँग्रसका उम...

ताजा अवस्थामा मेयर उपमेयरमा
राजपाका उम्मेदवारको १६०२८/१२२७७
नेपाली काँग्रसका उम्मेदवारको ७०९५/६७०४
र एमालेका उम्मेदवारको २६९८/२७४७ मत रहेको छ ।