पथरी , साउन १५/ माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा जि बि रबर मंगलबार...
पथरी , साउन १५/ माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा जि बि रबर मंगलबारे फुटवल कल्व विजयी भएकाे छ । पथरी स्पाेटिङकाे खेल मैदानमा भएकाे खेलमा पथरी स्पाेटिङ क्लव पथरीलाई ट्राईबेकरमा ४ का बिरुद्घ २ गाेलले जि बि रबर मंगलबारे फुटवल कल्वले विजयी हुदै सेमिफाईनल प्रबेश गरेकाे छ ।
खेलकाे ८ अाै मिनेटमा पारस लिम्बुले पथरीका लागि गाेलकाे खाता खाेलेका थिए भने पहिलाे हाफ्काे ईन्जुरी समयमा ३७ अाै मिनेटमा गाेल गरेका थिए । त्यसपछी कुनै पनि गाेल हुन नसकेपछी खेल ट्राईबेकरमा लम्बिएकाे थियाे । ट्राईबेकरमा पथरीका युगेस तामाङ र मीन धिमालले गाेल लगाए भने पारस लिम्बुकाे बल सेप भयाे भने सुबाष तामाङकाे गाेल बाहिरिएकाे थियाे । मंगलबारेबाट बिजय धिमालकाे बल बाहिरिएकाे थियाे भने सन्ताेस न्याैपाने,मिक्चेन तामाङ,सुरेन थापा र राेमन दनुहारले गाेल गरेका थिए । भाेलिकाे खेल जदाहा फुटवल क्लव जदाहा र जाते फुटवल क्लब जाते बिच हुनेछ ।

राखेप र एन्फाले खेल खेलाउन नसकेकाे र लिग नभएकाेले खेलाडी बाहिरिने क्रम बढ्दाे भएकाले खेलाडी अाफै बाजि खेललाई दर्शककाे मनाेरञ्जनकाे लागि राष्टिय रेफ्रि र खेलाडी बाेलाएर खेल खेलिरहेकाे राष्टीय खेलाडी दिपक राईले बताए