काठमाडौं, भदौं १४ । नेपाल सरकारले आगामी आइतबार ( भदौं १८) गते एक दिन सार्र्वजनिक विदा दिने भएको छ । भदौं १८ गते इस्लाम धर्मालम्बीहरुको पर्व...
काठमाडौं, भदौं १४ । नेपाल सरकारले आगामी आइतबार ( भदौं १८) गते एक दिन
सार्र्वजनिक विदा दिने भएको छ । भदौं १८ गते इस्लाम धर्मालम्बीहरुको पर्व
बकर ईद (इदुल जोह) परेकाले नेपालभर एक दिन सार्वजनिक विदा दिने निर्णय
गरेको गृहमन्त्रालयले सूचना प्रकाशित गरी जनाएको छ ।