२ असोज, काठमाडौं । प्रदेश नम्बर २ मा मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतद...
२ असोज, काठमाडौं । प्रदेश नम्बर २ मा मतदान सुरु भएको छ । स्थानीय तह
निर्वाचनअन्तर्गत प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान
साँझ ५ बजेसम्म हुनेछ ।
मतदानका लागि उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेका छन् ।
प्रदेश नम्बर २ को १३६ स्थानीय तहमा आज निर्वाचन हुँदैछ । यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो । राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि त्यहाँ आज निर्वाचन भएको हो ।
source:onlinekhabar