[feature] असाेज ५ , माेरङ सुन्दरहरैचा ३ । गछिया जेसिजले अाफ््नाे वार्षिक कार्यक्रम अन्तर्गत माेरङकाे सुन्दरहरैचा ३ गछिया चाेकमा रक्तदान...
 |
[feature] |
असाेज ५ , माेरङ सुन्दरहरैचा ३ । गछिया जेसिजले अाफ््नाे वार्षिक कार्यक्रम अन्तर्गत माेरङकाे सुन्दरहरैचा ३

गछिया चाेकमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमकाे अध्यक्षता गछिया जेसिजका अध्यक्ष अमिश ढकालले गर्नुभएकाे थियाे । कार्यक्रम संयाेजक पप्पु शाह रहनुभएकाे थियाे ।कार्यक्रममा रक्तदाताहरूलार्इ फलफुलकाे व्यवस्था गरिएकाे थियाे भने फलफुलकाे साैजन्य जनशक्ति केवल , कुशल ज्वलर्स , लक्ष्रमी भिजन मिडीया र LPD कम्युनिकेसनले गरकाे थियाे ।कार्यक्रममा ३०० जनाकाे उपस्थिति रहेकाे थियाे भने ४७ पाउन्ड रगत संकलन भएकाे थियाे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि सुनसरीले प्राविधिक सहयाेग गरेकाे थियाे । कार्यक्रम विहान ७ः३० देखि १२ वजेसम्म भएकाे गछिया जेसिजका सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
