२६ भदौ, काठमाडौं । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद ...
२६ भदौ, काठमाडौं । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय
चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद
बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ ।
अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति विद्यालयहरुमा सार्वजनिक विदा दिन यसअघि निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको थियो ।
स्राेत: अनलाइन खवर