वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बुधबार मध्यान्ह १२ बजेको मतपरिणामअनुसार संघीय समाजवादी फोरमका उम्मेदवारको...
विजयकुमार र अजयकुमारको मतान्तर १९१३ रहेको छ । अहिलेसम्म ८१५७५ मत गणना भइसकेको अवस्थामा अब मात्र २७३८ मत गन्न बाँकी रहेकाले फोरमका उम्मेदवारको जितको सम्भावना प्रवल बनेको छ । अब वडा नम्बर १६ को जम्मा २७३८ मत गन्न बाँकी रहेको हो ।
यस्तै उपमेयरमा भने कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । कांग्रेसका उममेयर उम्मेदवारको १९३३८ रहेको छ भने फोरमका उम्मेदवारको १८००५ रहेको छ ।
रातोपाटी source

