धनुषा– प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । कांग्रेसको पकड रहेको भनिएको जन...

धनुषा–
प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी
मतपरिणाम रोचक हुँदै गएको छ । कांग्रेसको पकड रहेको भनिएको जनकपुर
उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम
गरेका छन् । मेयरमा राजपाका उम्मेदवारले नौ हजार २ सय १९ मत ल्याउँदा
निकटतम प्रतिद्धन्द्धी कांग्रेसले दुइहजार नौस ९९ मत मात्र ल्याएको छ ।
त्यस्तै उपमेयरमा पनि राजपा नै अगाडी छ । जनकपुर उपमहानगरमा एमालेले
शुक्रबार बिहानसम्म हजार मत कटाउन सकेको छैन ।
राजपा
मेयर–९२१९
उपमेयर– ६५२७
मेयर–९२१९
उपमेयर– ६५२७
नेपाली काङ्ग्रेस
एमाले मेयर–९२७
उपमेयर–९१७मेयर–९२७
उपमेयर–९१७
मेयर–२९९९
उपमेयर–२७१७ ratopati
एमाले मेयर–९२७
उपमेयर–९१७मेयर–९२७
उपमेयर–९१७
मेयर–२९९९
उपमेयर–२७१७ ratopati