जनकपुरधाम–२ नम्वर प्रदेशको पुरानो उपमहानगरपालिका जनकपुरको मेयरमा राजपाले भारी मतान्तरले अग्रता लिरहेको छ । पछिल्लो मतपरिणाम यस्तो छ । रा...

जनकपुरधाम–२ नम्वर प्रदेशको पुरानो उपमहानगरपालिका जनकपुरको मेयरमा राजपाले भारी मतान्तरले अग्रता लिरहेको छ । पछिल्लो मतपरिणाम यस्तो छ ।
राजपा
मेयर–५६१७
उपमेयर–३७३१
नेपाली काँगे्रस
मेयर–१९१५
उपमेयर–१७१२

