अमेरिकाले उसको विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाङका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रतिबन्धसंगै अम...
अमेरिकाले उसको विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाङका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
प्रतिबन्धसंगै अमेरिका प्रवेश गर्न रोक लगाईएका देशको संख्या ८ पुगेको छ ।
ह्वाईटहाउसले नयाँ प्रतिबन्ध दिेशी सरकारले उपलब्ध गराएका सुचनाका आधारमा समीक्षा गरेपछि लगाईएको बताईएको छ ।
यसअघि अमेरिकाले ईरान, लिबिया, सिरिया, सोमालिया र यमनका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो, जसलाई मुस्लिम प्रतिबन्ध को रुपमा लिईएको थियो ।
नयाँ प्रतिबन्धसंगै उत्तर कोरिया, भेनेजुएला, चाड, ईरान, लिबिया, सिरिया, सोमालिया र यमनका नागरिक अमेरिका जान नपाउने भए हुन् ।, यो खबर आजको कान्तिपुरमा छ ।