तरहरा । नेपाल जेसिज क्षेत्र 'क' सम्मेलन तरहरामा सुरु भएको छ कार्यक्रमको सभापति नेपाल जेसिज क्षेत्र 'क' ASSIGN EUP श्रीधर ब...
तरहरा । नेपाल जेसिज क्षेत्र 'क' सम्मेलन तरहरामा सुरु भएको छ कार्यक्रमको सभापति नेपाल जेसिज क्षेत्र 'क' ASSIGN EUP श्रीधर बस्यालले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बि.पी. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्थान धरानका उपकुलपति राज कुमार रौनियार, विशि्ष््ठ अतिथि नेपाल जेसिज राष्ट्रिय अद्क्ष्य सिनेटर प्रकास प्रसाद अधिकारी रहनु भएको थियो । कार्यक्रममा ३६ वोटा साखा सहभागिता भएको र कार्यक्रम भाद्र १५/१६ गते तरहरामा भएको गछिया जेसिजका सस्थापक अद्क्ष्य दुर्गा प्रसाद घिमिरे जानकारी दिनु भयो 


