काठमाडौं– स्थानीय तह निर्वाचन २ नम्बर प्रदेशको नतिजा आउने क्रम सुरु भएको छ । बिहीबार बिहानसम्म जम्मा १३ स्थानीय तहको परिणाम आइसकेको छ । ...
काठमाडौं–
स्थानीय तह निर्वाचन २ नम्बर प्रदेशको नतिजा आउने क्रम सुरु भएको छ ।
बिहीबार बिहानसम्म जम्मा १३ स्थानीय तहको परिणाम आइसकेको छ । प्राप्त
परिणाम अनुसार एमाले र कांग्रेस चारचार, माओवादी २ फोरम नेपाल, राजपा र
लोकतान्त्रिक फोरमले एकएक स्थान जितेका छन् ।
नेपाली
कांग्रेसले सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस उम्मेदवार विश्वमोहन
यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी भएका हुन् । त्यस्तै
धनुषाको औरहीमा प्रमुखमा कांग्रेसका ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा
सहनी विजयी भएका छन् । धनुषाकै जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष
प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी भएका छन् भने सर्लाहीको
धनकौल गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी
भएका हुन् ।
धनुषाको बटेश्वर
गाउपालिकामा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह, र
धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी भएका छन् ।
त्यस्तै सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा पनि एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी भएका छन् । त्यसैगरी पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी भएका छन् ।
त्यस्तै सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा पनि एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी भएका छन् । त्यसैगरी पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी भएका छन् ।
माओवादीले
अहिलेसम्म सिरहाको कर्जन्हामा गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी
श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी सिरहाको अर्नमामा पनि माओवादीका ठकु
महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी भए ।
राजपाले धनुषाको हंसपुरमा रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी भए भने नेपाल लोकतान्त्रिक फोरमले सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव विजयी भएका छन् ।
राजपाले धनुषाको हंसपुरमा रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी भए भने नेपाल लोकतान्त्रिक फोरमले सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव विजयी भएका छन् ।
त्यस्तै सिराहाको विष्णुपुर गाँपालिकामा संघीय समाजबादी फोरमका जागेश्वर यादव निर्वाचित भएका छन् ।
यसैगरी
मतगणना भइरहेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ वटा स्थानमा अग्रता
गरेको छ भने एमालेले १५ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी
केन्द्र, राजपा र संघीयसमाजवादी फोरम फोरम १६÷१६ स्थानमा अग्रता लिएका छन्
। sourcr ratopati
पृष्ठ २ यस २ को
qm=;+ lhNnf :yfgLo tx ljhoL pDd]bjf/
! l;/xf lji0f'k'/ ufpFkflnsf hfu]Zj/ ofbj
kmf]/d nf]stflGqs
qm=;+ lhNnf :yfgLo tx ljhoL pDd]bjf/
! /f}tx6 Ozgfy gu/kflnsf ;Gtf]if s'df/ d]xtf
@ ;nf{xL lji0f' ufpFkflnsf hjfx/ nfn ofbj