पर्सा । २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाको मत गणना अत्यन्त सुस्त गतिमा भएको छ । ३२ वडा रहेको यो महानगरमा अहिलेसम्म २,३,४ र ...

पर्सा
। २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाको मत गणना अत्यन्त सुस्त
गतिमा भएको छ । ३२ वडा रहेको यो महानगरमा अहिलेसम्म २,३,४ र ३० गरी चार
वडाको मात्र अन्तिम परिणाम आएको छ । जसमा जित हासिल गरेका छन् ।
मेयर
पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आएको छ । शुक्रबार
११ बजेसम्म झिनो मतले कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
कांग्रेस
उम्मेदवारले ३९६० मत ल्याउदा प्रतिद्वन्द्वी राजपाले ३९२० मत ल्याएका छन् ।
त्यस्तै फोरम नेपाल तस्रो स्थानका लागि प्रतिश्पर्धा गरिरहेको छ । उसले
३५५० मत ल्याएको छ ।
बीरगञ्ज महानगरको पछिल्लो परिणाम यस्तो छ–
कांग्रेस –३९६०
राजपा –३९२०
फोरम नेपाल–३५५०
माओवादी केन्द्र–२४४९
एमाले –१९८१
फोरम लोकतान्त्रिक –१३२३
कांग्रेस –३९६०
राजपा –३९२०
फोरम नेपाल–३५५०
माओवादी केन्द्र–२४४९
एमाले –१९८१
फोरम लोकतान्त्रिक –१३२३
महानगरको मतगणना ११ स्थानमा गनिएपनि परिणाम आउन ढिला हुदा मतदता र समर्थकहरु दैनिक मतगणनास्थल आउदै फर्कने गरेका छन् । source ratopati