पर्सा–वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा देखिएको छ । शनिबार अपरान्ह ४ बजे सार्वजनिक गरिएको...
पर्सा–वीरगन्ज
महानगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा
प्रतिस्पर्धा देखिएको छ । शनिबार अपरान्ह ४ बजे सार्वजनिक गरिएको
मतगणनाअनुसार नेपाली कांग्रेस ८११२ मतका साथ अग्रस्थानमा रहेको छ । यस्तै
संघीय समाजवादी फोरम ७९५७ मतका साथ कांग्रेसको पछिपछि छ । उपप्रमुखमा
कांग्रेसको ९३४० मत रहेको छ भने फोरमको ७७३२ मत रहेको छ ।
यसैगरी
राजपाको प्रमुखमा ५८५९ मत रहेको छ भने उपप्रमुखमा ५०२० मत रहेको छ यस्तै
एमालेको प्रमुखमा ४०६९ मत रहेको छ भने उपप्रमुखमा २७३५ मत रहेको छ ।