काठमाडौं–नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सस्तो भएको सुन आज फेरी ३ सय रुपैयाँ बढेको हो । न...
काठमाडौं–नेपाली
बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३
सस्तो भएको सुन आज फेरी ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५६ हजार ५ सय र तेजावी सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।