...

फाइल तस्बिर
प्रहरीले कपाल काट्ने समूहको खोजी गरिरहेको छ । ती महिलाले बिहीबार करिव साढे ७ बजे राति भान्सा कोठाको ढोका लगाउने क्रममा कपाल खसेपछि आत्तिएर परिवार तथा छिमेकमा खबर गरेकी थिइन् । महिलाको कपाल काटिएको प्रहरीले पुष्टी गरेको छ । ‘कपाल काटिएको भन्ने सुन्नमा आयो । के रहेछ भनेर यथार्थमा बुझ्दा हल्का काटिएको पाइयो , वडा प्रहरी कार्यालय प्रमुख सइ दीपनारायण यादवले भने ।