काठमाडौं– नेपाल प्रहरीले चाडवाडको समयमा यात्रुलाई ठगी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएको छ । सर्वसाधारणहरुलाई सुरक्षित तरिकाले ग...
काठमाडौं–
नेपाल प्रहरीले चाडवाडको समयमा यात्रुलाई ठगी गर्नेहरुलाई कारवाहीको
दायरामा ल्याउने बताएको छ । सर्वसाधारणहरुलाई सुरक्षित तरिकाले गन्तव्यमा
पु–याउन प्रहरीले ठगी धन्दामा नियन्त्रण गर्ने बताएको छ । - चाडवाड लक्षित सुुुरक्षा योजना सार्वजनिक गर्दै महानगरीय प्रहरी कार्यालयले टिकटमा कालोबजारी रोक्ने बताएको छ । कार्यालयले नक्कली टिकट ,डबल टिकट लगायतका यात्रुका समस्या समाधान गरि संम्लग्न व्यक्तिलाई कानुनी दायरामा ल्याईने बताएको छ ।
छतमा यात्रु राख्ने कार्यलाई निरुत्साहित गरिने कार्यालयले बता ratopati

