काठमाडौँ । नेतृत्वका तीव्र महत्वकाक्षासहित एकैपटक राप्रपा प्रवेश गरेका कोमल वली र रेखा थापा दुबैले पार्टी परिवर्तन गर्ने मनस्थिती बनाएका...
काठमाडौँ । नेतृत्वका तीव्र महत्वकाक्षासहित एकैपटक राप्रपा प्रवेश
गरेका कोमल वली र रेखा थापा दुबैले पार्टी परिवर्तन गर्ने मनस्थिती बनाएका
छन । राप्रपा केन्द्रीय सदस्य तथा गायिका वली एमालेमा प्रवेश गर्ने पक्का
भएको छ भने थापाले समेत राप्रपा छाडेर जाने अर्को पार्टीको खोजी गदैछिन ।
सोमबार एमाले अध्यक्ष ओलीको हातबाट टिका थाप्ने तयारीमा रहेकी कोमल वलीले
कारण थापासमेत तरगिंत बनेकी छन । थापाले कोमल वली एमाले प्रवेश गर्ने तयारी
निक्कै सकारात्मक रहेको भन्दै राप्रपा अध्यक्ष थापाको कटाक्ष गरेकी छन ।
राप्रपाभित्र आफुहरुलाई ‘सो–पिस’ का रुपमा मात्रै राखिएको आफूले महसुस गरेको समेत खुलासा गरेकी छन । जनताको सेवामा लगाव र झुकाव भएर सक्रिय राजनीतिमा होमिएका नारीहरुलाई ‘सो–पिस’का रुपमा लिएकाले पार्टी छिन्नभिन्न भएको समेत आरोप लगाईन । उनले भनिन कुनै पनि व्यक्तिले राजनीतिक भविष्य सुरक्षित हुने ठाउँको खोजि गरिरहेकै हुन्छ एमालेले नारी क्षमताको कदर गर्नेछ ।

आफु अहिले चलचित्र रुद्रप्रियाको व्यापक तयारीमा रहेकाले यस लगत्तै राजनीतिक यात्राबारेपनि समिक्षा हुने बताईन । आफु लागेको राजनीतिक दलभित्र नारीजगतको सम्मान भन्ने अलिकति पनि नभएकाले पार्टीप्रति बितिष्णा पलाएको उनको भनाई छ । उनको जिज्ञासा थियो ति पार्टीमा महिला कसरी टिकेका छन । purbeli news