भक्तपुर– नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. ऋषिकेश नारायण श्रेष्ठ नियुक्त भएका छन् । ...

बुधवार बसेको बोर्ड बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।
नवनियुक्त श्रेष्ठ यसअघि ग्वार्को स्थित किष्ट मेडिकल कलेज एण्ड अस्पतालको निर्देशक समेत रहिसकेका छन् । ratopati source