सिरहा - मिर्चैया नगरपालिकामा माओवादी केन्द्रले बाजी मारेको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार श्रवण कुमार यादव ४७३६ मत ल्याएर निर्वाच...
सिरहा - मिर्चैया नगरपालिकामा माओवादी केन्द्रले बाजी मारेको छ ।
माओवादी केन्द्रका मेयर उम्मेदवार श्रवण कुमार यादव ४७३६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उपमेयरमा माओवादी केन्द्रकै जिवछी देवी विजयी भएकी छन् । ४९३९ मत ल्याएर उनी विजयी भएकी हुन् ।
मेयरका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिता राम यादवले ३३१७ मत र उपमेयर उममेदवार निर्जला कुमारी सिंहले ३२९९ मत ल्याएका छन् ratopati


