धोनीले बनाए अनौठो शतक

१९ भदौ, काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा अनौठो शतक बनाएका छन् । श्रीलंकाविरुद्ध कोलम्ब वनडेमा धोनीले १०० ...

१९ भदौ, काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा अनौठो शतक बनाएका छन् ।
श्रीलंकाविरुद्ध कोलम्ब वनडेमा धोनीले १०० स्टम्पिङको आँकडा पूरा गरेका हुन् ।
यो रेकर्ड बनाउने धोनी पहिलो विकेटकिपर हुन् । उनले यो कीर्तिमान ३०१ म्याचमा पूरा गरे ।
श्रीलंकाली पारीको ४५ औं ओभरको अन्तिम बलमा युजवेन्द्र चहलको बलमा धोनीले अपकला धनन्जयलाई स्टम्प आउट गरे । धनन्जय ४ रनमा आउट भए ।
यो खेलमा धोनीले चार ब्याट्सम्यानलाई शिकार बनाए । उनले उपल थरंगा र एन्जेलो म्याथुजलाई क्याच र वानिन्दु हसरंगालाई रन आउट गरेका थिए ।
स्टम्पिङको मामिलामा धोनीको पछाडि श्रीलंकाका पूर्वकप्तान एवं विकेटकिपर कुमार संगकारा छन् । उनले ४०४ वानडे म्याचमा ९९ खेलाडीलाई स्टम्प आउट गरेका थिए

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
Farmer Nepal: धोनीले बनाए अनौठो शतक
धोनीले बनाए अनौठो शतक
https://www.onlinekhabar.com/wp-content/uploads/2017/09/dhoni.jpg
Farmer Nepal
http://www.farmernepal.com.np/2017/09/blog-post_54.html
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/2017/09/blog-post_54.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।