सिरहा नगरपालिकामा संघीय समाजवादी फेरमका उम्मेदवार असेस्वर प्रसाद यादव निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका ...
सिरहा नगरपालिकामा संघीय समाजवादी फेरमका उम्मेदवार असेस्वर प्रसाद यादव निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका डा.नविन यादव रहेका थिए ।
उपमेयरमा नेकपा एमालेकी नमिता यादव विजयी भएकी छन् ।
उपमेयर नमितासँग संघीय समाजवादी फेरमकी सोभा देवी यादवको प्रतिस्पर्धा थियो ।
कस्को कति भोट ?
जागेश्वर प्रसाद यादव (मेयर) - ९२३४
नविन यादव (प्रतिस्पर्धी) - ९०६३
नमिता यादव (उपमेयर) - ९१६१
सोभा देवी यादव (प्रतिस्पर्धी) - ८९९०
सिरहा नगरपालिकाको निर्वाचनसँगै जिल्लाको सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थाानीय तह छन् ।