जनकपुर उपमहगरपालिकामा राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । अहिले ३ वटा वडाको मतदान जोड्न बाँकी रहेको र...

जनकपुर उपमहगरपालिकामा राष्ट्रिय जनता पार्टी, नेपालका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।
अहिले ३ वटा वडाको मतदान जोड्न बाँकी रहेको र उक्त मत जोडेपछि विजयी उम्मेदवारको नाम घोषणा गरिने छ ।
राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साह मेयरमा निर्वाचित हुने पक्का भएको हो ।
उपमेयरमा पनि राजपकै उम्मेदवार विजयी हुने छन् ।
प्रतिस्पर्धि कांग्रेसका उम्मेदवार भन्दा १० हजार भन्दा बढी मत अन्तरले साह अगाडी छन् । ।
विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ ।
जनकपुर उपमहानगरको पछिल्लो नतिजा
राजपा २०९९७ / १६४३५
काङ्ग्रेस १०४८० / ९९५४
एमाले ४४७२ / ४४५२ ratopati source