अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन र विदेशमन्त्री रि योङ होलाई लामो समय बाँकी नराख्ने चेतावनी दिएका छन् । ...

विदेशमन्त्री रिले शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा गरेको सम्बोधनको प्रतिक्रियामा ट्रम्पले यस्तै गतिविधिलाई निरन्तरता दिए उनीहरु र्दुइलाई बाँकी नराख्ने धम्की दिएका हुन् ।
रिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले आत्माघाती लक्ष्य लिएको बताएका हुन् ।
उनको भाषण राष्ट्रपति ट्रम्पकै नक्लजस्तै देखिएको छ ।
ट्रम्पले गत मंगलबार महासभामा सम्बोधन गर्दै कोरियाली नेता किम जङ उनलाई आत्मघाती लक्ष्यउन्मुख रकेटम्यान को संज्ञा दिएका थिए । ratopati