कलैया । कोल्हवी नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी भएका छन...
एमालेका
भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी भएका छन् । उनका निकतम
प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका
ल्याएका थिए ।
त्यसैगरी उपप्रमुखमा
एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छिन् । उनको
निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत
प्राप्त गरिन् भने माओवादी तेस्रो स्थानमा रहेको छ ।
नेपाली
काँग्रेसको केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको
घर पनि कोल्हवी नगरपालिकामा रहेको छ । मन्त्रीको नगरमा एमालेको जित हुनु
सुःखद पक्ष नभएको विश्लेषकको भनाइ छ । ratipati


