ऋषी राई बेलबारी असोज १५ मोरङमा सङ्घीय समाजवादी भु.पु. सैनिक फोरम गठन आयोजक समिति गठन भएको छ । आज भएको एक भेलाले अकिलमान राईको संयोजकत्वमा ...
ऋषी राई
बेलबारी असोज १५ मोरङमा सङ्घीय समाजवादी भु.पु. सैनिक फोरम गठन आयोजक समिति गठन भएको छ ।
आज भएको एक भेलाले अकिलमान राईको संयोजकत्वमा नौ सदस्यीय आयोजक समिति गठन गरेको छ ।
सदस्य सचिवमा वर्ण राई हरेका छन् । त्यसै गरी अन्य सदस्यहरूमा हस्तवीर लिम्वू, रामकुमार राई, हस्त बहादुर राई, तिलक राई, वासुदेव राई, मनकुमार राई, दिल बहादुर तामाङ रहेका छन् ।
यस समितिले आगामि चुनाव हुन पुर्व नै पुर्ण कार्य समितिको निमार्ण गर्ने संयोजक अकिलमान राईले बताए ।

