आश्विन १७, २०७४-चार महिना अघिसम्म यहाँको मानेभन्ज्याङ ५, उदैपुरका रामकुमार राई (३३ वर्ष) बिहान उठ्नेबित्तिकै ब्याडमिन्टनको र्याकेट भिरे...

आश्विन १७, २०७४-चार महिना अघिसम्म यहाँको मानेभन्ज्याङ ५, उदैपुरका रामकुमार राई (३३ वर्ष) बिहान उठ्नेबित्तिकै ब्याडमिन्टनको र्याकेट भिरेर कोर्टमा पुग्थे । बिहानभरि खेल खेलेर अभ्यास गरिरहने उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दौडिरहनुपथ्र्यो ।
तर अहिले उनको दैनिकी पूरै फेरिएको छ । राजधानीको ब्याडमिन्टन कोर्टमा भेटिने रामकुमार अहिले गाउँको वडा कार्यालयमा भेटिन्छन् । नागरिकताको सिफारिसदेखि गाउँको समस्यामा कचहरी बस्न पुग्छन् । खेलजीवन त्यागेर उनी एक्कासि वडाध्यक्ष निर्वाचित भए ।
" मानेभन्ज्याङ गाउँपालिका ५ लाई
खेलकुदमय बनाउँछु"
-
, ओखलढुंगा