काठमाडौं–समसामयीक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)को उच्चस्तरीय कार्यसम्पादन समिति बैठक बस्दैछ । शुक्रबार द...
काठमाडौं–समसामयीक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)को उच्चस्तरीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
शुक्रबार दिउँसो साढे २ बजे पार्टी कार्यलय चावहिलमा बस्ने बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण, लोकतान्त्रिक गठबन्धन, मंसिरमा हुने चुनावको तयारी र संगठन सुदृढिकरण लगायतका विषयमा महत्वपुर्ण छलफल र निर्णय गर्ने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
राप्रपा प्रजातान्त्रिक गठन भएपछि पहिलोपटक कार्यसम्पादन समितिको उच्चस्तरीय बैठक बस्न लागेको हो ।
जसमा पार्टीका पदाधिकारीसहित १४ सदस्य रहनेछन् । राप्रपा प्रजातान्त्रिक पछिल्लो राजनीतिक धु्रविकरणमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएको छ । source ratopati