संयुक्त राज्य अमेरिकाको लस भेगासमा आईतबार राति मच्चिएको भीषण गोलीकाण्डमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । ५०० जनाभन्दा बढी घाईते भएका छन् ...
संयुक्त राज्य अमेरिकाको लस भेगासमा आईतबार राति मच्चिएको भीषण गोलीकाण्डमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ ।
५०० जनाभन्दा बढी घाईते भएका छन् ।
लस भेगासस्थित होटलमा सांगितिक कार्यक्रम भईरहेका बेला एक बन्धुकधारीले अन्धाधुन्ध गोली बर्साएका थिए ।
मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
यो गालीकाण्डलाई अमेरिकी ईतिहासकै डरलाग्दो मानिएको छ ।
६४ बर्षीय ती बन्दुकधारील्े होटलको ३२ औं तलाबाटा गोल् बर्साएका थिए ।, यो खबर आजकोकान्तिपुरमा छ ।

