२६ कात्तिक, काठमाडौं । माओवादी नेताहरुमाथि भइरहेका श्रृङ्खलाबद्ध बम आक्रमणको घटनाप्रति एमाले सचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् । माओ...
माओवादी नेता वर्षमान पुनलाई शनिवार विप्लव कार्यकर्ताले रोल्पामा बम प्रहार गरेका थिए भने शुक्रवार माओवादी नेता जनार्दन शर्मा चढेको गाडीमा पनि विप्लव कार्यकर्ताले बम प्रहार गरेका थिए ।
श्रृंखलाबद्ध बम आक्रमणको निन्दा गर्दै सचिव ज्ञवालीले वामपन्थी माथिको आक्रमणवाट विचलित नहुन आग्रह गरेका छन् । उनले शान्ति-सुरक्षा कायमगरी निर्वाचनको वातावरण बनाउनसमेत सरकारसँग माग गरेका छन् ।
ource:onlinekhabar

