८ कात्तिक, रौतहट । चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ ...
८ कात्तिक, रौतहट । चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना
किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपलिका–७ का १७ वर्षीयय श्रवन महतो र १७ वर्षीय विनोद महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख रामकुुमार दानीले जानकारी दिए ।
अभियुुक्त दुवैउपर जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । बिहीबार अपराह्न चन्द्रपुर चोकमा बसिरहेकी उक्त १६ वर्षीया किशोरीलाई अभियुुक्तले ललाइफकाइ जंगलमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पीडित किशोरीको मेडिकल जाँचपछि अभियुुक्त दुवै जनालाई बिहीबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ ढिलोसम्म घर नफर्किँदा आमाले खोज्दै जाँदा जंगल घेउमा भेटिएकी कान सुुन्न नसक्ने पीडितले आरोपीले अनैतिक कार्य गरेको आमालाई बताएपछि आमाको मौखिक जाहेरीको आधारमा प्रहरीले दुवैजना आरोपीलाई पक्राउ गरेको थियो ।
२०७४ कार्तिक १८ गते १२:१६ मा प्रकाशित