काठमाडौं – राप्रपा महामन्त्री राजेन्द्र लिंदेनलाई एमाले र माओवादी गठबन्धनले समर्थन गर्ने भएको छ । यसअघि कांग्रेसको समर्थनमा लिंदेन उ...
काठमाडौं
– राप्रपा महामन्त्री राजेन्द्र लिंदेनलाई एमाले र माओवादी गठबन्धनले
समर्थन गर्ने भएको छ । यसअघि कांग्रेसको समर्थनमा लिंदेन उठ्ने भनिएपनि
नेता कृष्ण सिटौलाले दाबी नछाडेपछि त्यहाँ गठबन्धन भत्किन पुगेको थियो ।
एमाले झापाका अध्यक्ष चिन्तन पाठकले गठबन्धनले राप्रपालाई ३ नम्बर क्षेत्रमा सघाउने सहमति भएको जानकारी दिए । गठबन्धनले लिंगेनलाई झापा ३ मा सघाउने भएसँगै कांग्रेस राप्रपाको सम्बन्धमा खटपट आउन सक्ने देखिएको छ । वामगठबन्धनको समर्थनपछि सिटौला भन्दा लिंदेन बलियो देखिएका छन् ।