अफगानिस्तानलाई नेपालको १०४ रनको लक्ष्य अनिल कुमार साहले बनाए अर्ध शतक

१ मंसिर, काठमाडौं । एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल...

१ मंसिर, काठमाडौं । एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्‍यो । नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन जोड्यो ।
अनिल कुमार साहबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । साहले अर्धशतक बनाए । ५७ बल सामना गरेका उनले एक छक्का र ७ चौकको मद्दतमा ५० रन बनाए ।
अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । जितेन्द्र सिंह १ रनमा आउट हुँदा मोहम्मद आसिफ शेखले एक रन पनि जोड्न सकेनन् ।
यसैगरी रोहित कुमार पौडेल ४ रनमा, कप्तान दिपेन्द्र सिंह ऐरी ६, भिम सार्की ६ र पवन सर्राफ ८ रनमा आउट भए । सन्दिप लामिछाने ७ रनमा अाउट हुँदा साहब अालम ७ रनमा नटअाउट रहे ।
अफगानिस्तानका मुजिब उर रहमानले ६ विकेट लिए ।
नेपाल समूह ‘ए’को उपविजेता र अफगानिस्तान समूह ‘बी’को बिजेताको रुपमा सेमिफाइनलमा खेलिरहेका छन् । आजको विजेताले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई हराएर पाकिस्तान फाइनलमा प्रवेश गरेको थियो ।onlinekhabar source

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
Farmer Nepal: अफगानिस्तानलाई नेपालको १०४ रनको लक्ष्य अनिल कुमार साहले बनाए अर्ध शतक
अफगानिस्तानलाई नेपालको १०४ रनको लक्ष्य अनिल कुमार साहले बनाए अर्ध शतक
https://www.onlinekhabar.com/wp-content/uploads/2017/11/Nepal-Vs-AFG.jpg
Farmer Nepal
http://www.farmernepal.com.np/2017/11/blog-post_92.html
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/2017/11/blog-post_92.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।