नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आइतबार (आज) युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५...
यसअघि भएका २ मध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित्नैपर्ने दबाब छ।
पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो।
प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो।