नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। वाम गठबन्धनबाट एमाले र माओवादीका तर्फ...
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। वाम गठबन्धनबाट एमाले र माओवादीका तर्फबाट महराले नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन्। महराको प्रस्तावकमा एमाले नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ रहेका छन् भने समर्थकमा माओवादी नेता देव गुरुङ रहेका छन्।

